मानसिक समस्या भएका पुरुष वेपत्ता, परिवारद्वारा खोजी कार्यमा सहयोगको अपिल

413
SHARES
543
VIEWS

बारा । निजगढ नगरपालिका–९ का ३४ वर्षीय बुद्दीबहादुर गुरुङ घरबाट हराएका छन् ।

परिवारका अनुसार गुरुङ २०८२ साउन २७ गते बिहान करिब १०:३० बजे घरबाट बाहिर निस्किएका थिए । निस्कँदा उनले भेष्ट, हाफ प्यान्ट लगाएका थिए र हरियो कपडाको ब्याग बोकेका गुरुङ्ग मानसिक सन्तुलन कम्जोर रहेका थिए ।

मानसिक समस्या भएकाले उनी आफैं घर फर्कने सम्भावना कम रहेको परिवारको भनाइ छ । सुरक्षित फिर्तीका लागि परिवार र स्थानीय बासिन्दाले खोजतलास जारी राखेका छन् । सोही क्रममा इलाका प्रहरी कार्यालय निजगढमा पनि निवेदन दिइएको छ ।

परिवारका सदस्यहरुले गुरुङको अवस्थाबारे जानकारी हुने, देख्ने वा भेट्नु महानुभाव्हरुले नजिकको प्रहरी कार्यालय वा तपशिलका नम्बर ९८५५०१४९६६, ९७६५३३२०१९ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित