टिकटक प्रतिबन्ध हटाउने सरकारको निर्णय

385
SHARES
506
VIEWS

बारा । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले  २०८० कात्तिक २७ गतेदेखि टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित