बारा । बारामा नेपाल कुस्ती संघ गठन भएको छ । बाराको सदरमुकाम कलैयामा आयोजित एक भेलाले राजकुमार गिरीको अध्यक्ष तथा नेतृत्वमा कुस्ती संघ गठन गरेको हो ।
भेलाले संघको सचिवमा दिपक यादव र कोषाध्यक्षमा बुनिलाल राउत अहिर चयन भएको छ । यसैगरी सदस्यहरुमा ब्रहमदेव कुशवाहा, बादल यादव, रोशन रौनियार र रंजिता लामा रहेका छन ।
उद्योग वाणिज्य संघ कलैयाको सभाहलमा भएका भेलाको उदघाटन भने समाजसेवी तथा युवा नेता मुकेश शाहले गरेको हो ।






















Discussion about this post