साम्तेनले आफ्ना नयाँ गीतबाट ततायो रामनगर

2.2k
SHARES
2.9k
VIEWS

उमेश घलान/बारा । देशव्यापी सांगीतिक यात्रामा निस्किएका तामाङ्ग सेलो जगतका बहुप्रतिभाशाली गायक साम्तेन मोक्तानले शुक्रबार बाराको रामनगरमा आफ्नो नयाँ गीत प्रतुत गरेको छ । चिसो मौसममा मध्य नेपालको बारा रामनगरलाई मोक्तानले आफ्ना नयाँ गीत प्रस्तुत गरेर चिसोमौसमलाई न्यानो बनाएका थिए ।
‘बैशाले गर्दा सेम चमचम’ गीतका साथ रामनगर खेलमैदानमा बनाइएको भव्य स्टेजमा उक्लिएका मोक्तानले त्यसपछि एकपछि अर्को आफ्ना चर्चित गीत गाएर दर्शक-श्रोतालाई नचाएका हुन ।
मोक्तानले आफ्ना चर्चित गीतहरु निजगढ फिलिङ फिलिङ र मेसपगीतलगायत आधादर्जन गीत गाएर रामनगरको चिसो साँझलाई तताएका छन । रामनगरको कार्यक्रम पछि माघ २७ हेटौंडालगतका स्थानहरुमा प्रस्तुति दिनेछ । यसअघि मोक्तानले यस वर्षमा कुनै सोनाम ल्होछारको कार्यक्रममा सहभागी हुन सकेका थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित