राजेन्द्र लिङ्देनको चुनौती : दरबार हत्याकाण्डमा ज्ञानेन्द्र शाहलाई दोषी प्रमाणित गर

420
SHARES
553
VIEWS

१६ माघ, काठमाडौं । राष्ट्रिय राजनीति बिस्तारै पुरानै ध्रुवीकरणतिर गइरहेको देखिन्छ । अहिलेका व्यवस्था पक्षधर दलहरू (सत्ता र प्रतिपक्षी समेत) साझा निष्कर्षसहित एउटै स्वरमा अनिष्टको संकेत देखिएको बताइरहँदा राजसंस्था पुनर्स्थापनाको एजेण्डा बोक्ने राप्रपा अर्को कित्तामा देखिन्छ ।

आगामी फागुनदेखि आन्दोलनकै तयारी गरिरहेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने सत्ता चलाइरहेका नेताहरूले कमजोरी लुकाउन मुकुटविहीन राजालाई गाली गर्ने विकल्प रोजेको तर्क गर्छन् । भन्छन्, ‘देश अहिले उहाँहरूले चलाइरहनुभएको छ, मुकुटविहीन राजालाई गाली गरेर राजनीतिमा पुनर्स्थापित हुन्छु भन्ने सपना देख्नुभएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित