बारा । तामाङ्ग गायक प्रतीक भ्लोनको स्वरमा रहेको आधुनिक गीत “झिसमिसेमै” सार्वजनिक भएको छ । सो गीतको अडियो भर्जन प्रतीक भ्लोन आफिसियल युट्युब च्यालनबाट सार्वजनिक गरिएको हो । गित भ्लोन नाममा रहेको छ भने शब्द रामप्रसाद सापकोटाले लेखेका हुन् ।
गीतमा संगीत टीका बोम्जनको रहेको छ त्यस्तै गितको संगित संयोजक अर्थात एरेन्ज सहस शक्यले गरेका छन् । गितलाई अडियो संयोजन भने दिपेश प्रधानले गरेका हुन ।
गितको लिंक तल राखिएको कृपया क्लिक गरेर सुन्न सक्नु हुने छ ।




















Discussion about this post