राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा बकैया आर्यघाट स्थलमा सरसफाइ

426
SHARES
561
VIEWS

बारा । नव राजनीतिक दलका रुपमा पछिल्लो समय गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले शुक्रवार आर्यघाट सरसफाइ गरेको छ ।

बाराको निजगढ स्थित बकैयाखोला किनारका आर्यघाट स्थलमा खुर्पा झाडु लगाएर सरसफाइ गरेका छन् ।

विहानीको समय एकछिन फुर्सद निकालेर सामाजिक कार्यगरेको राष्ट्रिय स्वतन्त्र पार्टी बारा जिल्ला कार्यसमितिका सचीव रामहरि खरेलले जानकारी दिए ।

यसैगरी हिजो र आज दुईदिन गरेर सो घाटामा खानेपानीको धारा समेत जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित