नेकपा एमाले निजगढ-९ वडा अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय चयन

399
SHARES
525
VIEWS

बारा । नेकपा एमाले निजगढ वडा नम्बर ९ को वडा अधिवेशन आज शनिबार सम्पन्न भएको छ् । अधिवेशनले जगतबहादुर न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ । वडा कमिटीको उपाध्यक्षमा शारदा चौरेल, सचिवमा केशव अर्याल, उप–सचिवमा दिनेश श्रेष्ठ र प्रमिला बिंडारी चयन भएका हुन । त्यसैगरी सदस्यहरुमा अंकित खडका, दिपक तिमल्सिना, धनकुमारी दर्जी, शर्मिला विक, रोशनी श्रेष्ठ, राजकुमार पहरी, मुन्ना भूलोन, मञ्जु कार्की, विमला भुलोन र सुभाष तिमल्सिना रहेका छन । अधिवेशनमा नगर कमिटी अध्यक्ष एवंम निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, मधेस प्रदेश कमिटी सदस्य एवम् निजगढ नगर ईन्चार्ज लिलादेवि खनाल, जिल्ला कमिटी सदस्य एवम् वडा नम्बर ९ का ईन्चार्ज चण्डिका उप्रेती, जिल्ला कमिटी सदस्य एवम् वडा नम्बर ३ ईन्चार्ज विमल बजगाई, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रिय सदस्य दिलबहादुर लामा, नगर कमिटी सचिव तिलक घलान, उपसचिव थानेश्वर सापकोटा, सचिवालय सदस्य जयराम कुमर, माधव न्यौपाने, बबिता श्रेष्ठ, रिटर्नी फेडेरेशन मधेस प्रदेश अध्यक्ष दिपककुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित