उमेश घलान/बारा । पत्रकारिताको विकासमा ठेवा पुग्ने उद्देश्यले फागुन २० गते मंगलबारदेखी काभ्रेको धुलिखेलमा ५ दिने तालिमको आयोजना गरेको छ ।
सुरू भएको दोश्रो दिन प्रशिक्षार्थीहरुलाई समाचार लेखन सम्बन्धि प्रशिक्षण दिएका थिए ।
प्रशिक्षक विनोद ढुङ्गेल सहभागी प्रशिक्षार्थीलाई स्लाईट मार्फत सिकाईको ढाचा लेख, रचना भुमिका बारे प्रदान गरेका थिए । बागमती प्रदेश संचार रजिस्टारले संचारकर्मीलाई विभिन्न खालका तालिम आयोजना गर्दै आएको छ । बागमती सरकारको यो कार्यक्रमले भने पक्कै पत्रकारिता क्षेत्रमा एउटा नयाँ आयामको विकास हुने छन ।






















Discussion about this post