प्रसौनी गाउपालिकाको १६ औं गाउसभा तथा हिउदे अधिवेशन सम्पन्न

391
SHARES
514
VIEWS

दिपेन्द्र जयसवाल/बारा । बाराको प्रसौनी गाँउपालिकाको १६ गाउँसभा तथा हिउदे अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१ /०८२ को संशोधित हिउदे गाँउ सभा सम्पन भएको हो ।  गाँउपालिकाको अध्यक्ष बिनोदप्रसाद जयसवारको अध्यक्षतामा सम्पन उक्त हिउदे गाँउ सभामा पालिकाको अध्यक्ष जयसवारले पानसमा दिप्रजज्वलितगरी सभाको उदघाटन गरेका थिए । कार्यक्रमा गाँउपालिकाकी उपाध्यक्ष किरणदेबी प्रमुख प्रशासकिय अधिकृत सुमीतकुमार सिंह  वडा नं. १ को वडाअध्यक्ष लालबाबु मुखिया, वडा नं.२ को वडाअध्यक्ष हृदय साह तेली वडा न. ३ को वडाअध्यक्ष छोटेलाल प्रसाद वडा नं. ४ को वडाअध्यक्ष याकुब अंसारी वडा नं.५ को वडाअध्यक्ष संतोष साह वडा न.६ को वडाअध्यक्ष बृजकिशोर कुशवाहा  वडा न. ७ को वडाअध्यक्ष ईस्लाम अ़सारी गाँउ कार्यपालिका सदस्यहरु गाँउ सभा सदस्यहरु सो पालिकामा कार्यरत बिभिन्न शाखाको शाखा प्रमुखज्यूहरु कर्मचारीहरु स्थानिय जन प्रतिनिधीहरु सुरक्षा कर्मी लगायत संञ्चारकर्मीहरुको उलेल्खनिय उपस्तिती रहेको थियो I भने साथै सो हिउदे गाउ सभा मार्फत यो गाँउपालिकाको आर्थिक वर्ष २०८१/०८२ लागी  कुल ४७ करोड ५० लाख रुपैयाको अनुमानित बजेट सो हिउ गाँउ सभा समक्ष प्रस्तुत गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित