करैयामाई गाउँपालिकाको १६औ गाउँसभा तथा हिउदे अधिवेशन सम्पन्न

394
SHARES
519
VIEWS

दिपेन्द्र जयसवाल/गंजभावनी । बारा करैयामाई गाउँपालिकाको १६औ गाउँसभा तथा हिउदे अधिवेशन सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१।०८२ को लागी गाउँसभा तथा हिउदे अधिवेशन गाँउपालिकाको अध्यक्ष शम्भुप्रसाद यादवको अध्यक्षतामा सम्पन भएको हो

सो कार्यक्रममा गाउपालिकाको नि.प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र महतो गाँउपालिकाकी उपाध्यक्ष सुनैना कुमारी चौधरी, कार्य पालिका सदस्य सुरेन्द्रप्रसाद साह, दिपक पासवान  वडा नं.१ का वडा अध्यक्ष सोनालाल साह, वडा नं. का वडा अध्यक्ष सुरेन्द्र प्रसाद चौधरी, वडा नं. ३ का वडाअध्यक्ष  प्रशुरामप्रसाद  यादव, वडा नं.४ का वडा अध्यक्ष एकलाख बाबु अंसारी,  वडा नं. ५ का वडा अध्यक्ष उमेशप्रसाद  चौधरी,  वडा  नं. ६ का वडा अध्यक्ष राज कुमार   चौधरी, वडा नं. ७ का वडा अध्यक्ष बृज चौधरी र  वडा नं. ८ का वडा अध्यक्ष दिनेश प्रसाद चौधरी लगायत गाँउपालिकामा कार्रत बिभिन्न शाखा प्रमुखहरु स्थानिय जनप्रतिनिधि गाँउ कार्यपालिका सदस्यहरु गाउँसभा सदस्यहरु कर्मचारीहरु सञ्चारकर्मीहरुको उपस्तिती रहेको थियो भने कार्यक्रम संञ्चालन बिरेन्द्र वाईबाको रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित