बारा । गायक केशर सिंह मोक्तानको स्वर रहेको “ङामी हेन्सम नम्बर” बोलको तामाङ्ग गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत साम्तेन मोक्तानको रहेको छ । गीतमा केशर सिंह मोक्तानलाई गायिका जितु लोप्चनले साथ दिएकी छिन ।
सो गीतको रेकर्डिङ फ्याफ्युल्ला नेपाल स्टुडियोमा गरेका थिए ।
गीतलाई गायक तथा संगीतकार साम्तेन मोक्तानले नयाँ पन फरक मिठास दिएको छ । गीतलाई तामाङ्ग समुदायको महान पर्व सोनाम ल्होछारलाई लक्षितगर्दै सार्वजनिक गरेको हुन । गितलाई सानुबाबु घिसिङ्गले मिक्सिङ्ग र एरेन्जको सम्पादन गरेको छ ।
गीतको लिंकमा क्लिक गर्नु होला ।
Discussion about this post