मधेश युवा मञ्च गठन, प्रशान्त रौनियारको अध्यक्षतामा १७ सदस्यीय सर्वसम्मत

413
SHARES
543
VIEWS

दिन्बन्धु साह बारा । बाराको निजगढमा मधेस युवा मञ्च गठन भएको छ । होटल राजमार्ग पार्टी भेन्युमा युवाहरूको भेलाले प्रशान्त रौनियारको अध्यक्षतामा १७ सदस्यीय मधेस युवा मञ्च गठन गरेको हो ।

निजगढ ९ स्थित होटेल राजमार्गमा मञ्च अध्यक्ष प्रशान्त रौनियारको अध्यक्षतामा ‘पत्रकार सम्मेलन तथा भेट‌घाटमा सो गठनले पुर्णत पाएको हो । यसअघि लाल बकैया मोहोरीमा भएको सल्लाह अनुसार मंगलबार युवाहरूको भेला भएको थियो । सो भेलाले उपाध्यक्षमा राहुल साह र कृष्ण महतो कोषाध्यक्षमा मुकेश साह सह-कोषाध्यक्षमा राजेश जयसवाल सचिवमा रामबाबु प्रसाद बरै सह-सचीवमा रवि साह रौनियारलाई भेलाले सर्वसम्मत चुनिएको छ । त्यस्तै सदस्यहरुमा संजय साह, सरोज ठाकुर, उपेन्द्र साह, धिरेन्द्र शर्मा, जितेन्द्र ठाकुर, सुरेश पंडित, दिनेश शर्मा, प्रीन्स साह, राजु शर्मा, मौजिलाल साह कानु लगायतका समितिहरुलाई भेलाले सर्वसम्मत चुनिएको हो । त्यस्तैगरि सल्लाहकार समितिका सदस्यहरुमा हृदय नारायण साह रौनियार, रामचन्द्र जैसवाल, संतोषलाल कर्ण, दिनानाथ साह रौनियार भोला साह र रामानन्द साहलाई सल्लाहकारको समितिमा गठन गरिएका थिए । संगठनले मानवीय सामाजिक क्षेत्रमा अग्रसरता रहने उद्देश्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित