अनुप दिपनी मावी कोल्हवीको ७२ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

388
SHARES
511
VIEWS

दिपेन्द्र जयसवाल/गंजभवनीपुर । बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ मा रहेको श्री अनुप दिपनी माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन भएको छ । बिधालय ब्यवस्थापन समितीको अध्यक्ष किशोरीप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको सो अभिभावक दिवस कार्यक्रमको प्रमुख अतिथी बारा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य अच्युतप्रसाद मैनालीले पानसमा दियोबाली उदघाटन गरेका थिए । उक्त कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी ल, उप प्रमुख लक्ष्मीकुमारी चौधरी, बिधालयका प्रधानध्यापक रामप्रकाश चौधरी, कोल्हवी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष राजहरण चौधरी, विद्यालयका पुर्व प्रचार्य केवलप्रसाद चौधरी, जितिया बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष भुवनप्रसाद चौधरी, समाजसेवी जयप्रकाश चौधरी, बद्रिप्रसाद भट्ट र महिला नेतृ सुभद्रा धिमाललगायत शिक्षा प्रेमी बुधिजिवी नागरिक समाज राजनितिक दलका प्रतिनिधिहरु अभिभावक बिधायार्थी संञ्चारकर्मी बिधालयमा कार्यरत सम्मुर्ण शिक्षक शिक्षिका बिधालय ब्यवस्थापनसमितीका पदधिकारीहरु शिक्षक अभिभावक संघकापदधिकारीहरु लगायतको उपस्तिती रहेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित