नेपाल राष्ट्रिय मावी करैयामाई-७ पिपराको नयाँ भवन उदघाट्न

391
SHARES
515
VIEWS

दिपेन्द्र ज्यसवाल/बारा । बाराको करै़यामाई गाँउपालिका वडा नम्बर ७ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय पिपरा बजार को नयाँ कार्यालय भवनको उदघाटन भएको छ ।
कार्यालय भवनको एक कार्यक्रम बीच करैयामाई गाउँपालिकाको पूर्व अध्यक्ष भुनेशवर धामीले रिबन काटेर उदघाटन गरेका थिए । पुर्व अध्यक्ष
धामीको प्रमुख आतिथ्यता र बिधालयको प्रधाध्यापक उमेश चौधरीको उपस्तितीमा विधिवत रुपले पूजापाठ गरी सो बिधालयको उदघाटन गरेको हो । कार्यक्रममा वि.व्य.स.का पदधिकारीहरु  बिधालयका शिक्षक शिक्षिकाहरु समाजसेवी वुद्विजीवी, शिक्षा प्रेमी अभिभावक बिद्यार्थी संञ्चारकर्मीलगायतको उलेल्खनिय उपस्तिती रहेको थियो भने कार्यक्रम संञ्चालन बिधालयको शिक्षक श्यामसुन्दर चौधरीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित