दिपेन्द्र जय्सवाल/गन्जभवानीपुर । बाराको कोल्हवी नगरपालिका वडा नम्वर ७ धोधरपामा आइतवार छठ पर्व गर्ने स्थानीय दलित समुदायका महिलाहरुलाई निःशुल्क दौरा, सुक्ली र साडी वितरण गरिएको छ ।
हिन्दूहरुको दोश्रो महान पर्व दिपावली र छठ पर्वको अवसरमा सुफिका एग्रो फर्मका संस्थापक तथा युवा समाजसेवी साविर अंसारीको विशेष पहलमा छठ सामग्री वितरण भएको हो ।

कार्यक्रममा सहयोगीहरु नरेश कुमार गुप्ता, युवा समाजसेवी यासिफ अंसारी, सैजुलाल साह, मोजाहिर अंसारी, सौगत अंसारीलगायतका उपस्थिति रहेको थियो
। कार्यक्रममा सो वडाको दलित समुदायका ४० जना महिलाहरुलाई दैरा, दौरा सुक्नी तथा साडी वितरण गरेका थिए ।






















Discussion about this post