बारा । कलैया स्थित ज्ञान सरोवर ऐकेडेमीको मुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुभ कामना आदान प्रदान कार्यक्रम ऐकेडेमीले शैक्षिक सत्र २०८१ मा विद्यार्थीहरुको चौतफी विकासका सप्ताह कार्यक्रमको समापन समेत गरेको छ। सप्ताह कार्यक्रम ९ दिनसम्म संचालन भएको थियो। उक्त साप्ताह कार्यक्रममा पनि देखि कक्षा ८ सम्मकी विधावीक प्रत्येक दिन रंगोलि माटोको कसा, चित्र कला, हस्त लेखन कला, राजिरी जवाफ, मेहवी कला जस्ता विभिन्न विधामा प्रतिस्पधा गराईएको थियो । परस्पधांमा विजयी भएका छात्र छात्राहरुलाई उक्त कार्यक्रममा सम्मान समेत गरीएको छ ।
अभिभावकहरू विचमा एकेडेमीले आउँदै गरेको शुभ विधावनी तथा तराई मधेसको ठूलो पर्व छठ पर्वको शुभकामना आदानप्रदान समेत गरीएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको ईकाईका ईकाई पमुख हेमराज वहाको रहेको थियो। अमे कार्यक्रमको अध्यक्षता ज्ञान सरोबर अमित मिश्रको रहेको थियो । कार्यक्रमको संचानन उक्त एकेडेमीको
सरीले अंग्रेजिमा ज्योति पाण्डेय र साहले नेपालीमा दिपक भाषामा गरेका थिए। भने कार्यक्रममा म्यानेजमेन्टका प्रिन्सिपल ज्याम पाण्डेयले गरेका थिए ।






















Discussion about this post