बारा । निजगढ-३ सिङ्गौल स्थित लालीगुराँस नकआउट फूटबल प्रतियोगितामा जुनतारा फूटबल क्लबले जनसेवा फूटबल क्लबलाई ७-१ गोल गर्दै जुनतारा विजय भएको छ । खेल सुरु भएको ५ मिनेटमै जुनताराले गोल गर्दै अग्रता लिएका थिए । गोलको वर्ष गर्दै जुनताराले जनसेवालाई खेलअवधि भर दवावमा राखेका थिए । खेलको अन्तिम समयमा जनसेवा फूटबल क्लबले सनत्वना एक फर्काएका हुन । खेलको निर्णयक भुमिकामा रौतहट चन्द्रपुर निवासी विशाल थोकरले निभाएका थिए ।






















Discussion about this post