नेविसंघ निजगढको संयोजकमा ईश्वर सापकोटा

434
SHARES
571
VIEWS

बारा । नेपाल विद्यार्थी संघ कार्यसमिति बाराले निजगढ नगरपालिकामा ईश्वर सापकोटालाई नगर संयोजकमा चयन  गरेको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति बाराका अध्यक्ष समीर चौधरीको अध्यक्षता सापकोटालाई संयोजकमा जिम्म दिएको हो । समितीको सचीवमा भने आशिष दंगालले ओआ!को छ । नेपाल विद्यार्थी संघको विधान २०२७ को छैटौं संशोधन २०७५ बमोजिम सापकोटाकलाई नेपाल विद्यार्थी संघ निजगढ नगरपालिकाको संयोजकको जिम्मेवारी दिइएको बताए छ । सोमबार ब्जएको भेलाले कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिनाको रहेका थिए । त्यस्तै अन्य अतिथिहरुमा नेविसंघ केन्द्र सदस्य विकल्प भट्टराईत, तरुण दलका केन्द्रीय सदस्य विष्णु खड्का र विभिन्न भात्री संगठनका पदाधिकारीहरु विभिन्न वडाका सभापति र सदस्यलागायतको पार्टी समर्थकहरुको सहभागी रहेका थिए । संयोजक सापकोटाले नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशिल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित