बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ९ भमराटोलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
भमराका स्थानीय वासी ४५ वर्षका विमल बस्नेतले ले ४० वर्षकी श्रीमती लक्ष्मी राईको खुर्पाले घाँटी हत्या गरेको हो ।
आमालाई बचाउन खोजदा दुई छोरी १८ वर्षकी गंगा र १५ वर्षकी जमुना राई घाइते भएकी छिन उनीहरु निजगढ सामुदायिक अस्पताल प्रसुती गृहमा सामान्य उचारपछी बिरगंज स्थित नेशनल हस्पिटलमा रिफर गरिएको छ । खुर्पाली घाँटी रेटिएर आचेत अवस्थमा रहेकी लक्ष्मीको उपचारको क्रममा सामुदायिक अस्पताल प्रसुती गृहमा राती ८:३० बजे मृत्यु भएको थियो । शवलाई पोस्ट म्याट्मकालागी प्रदेशिक हस्पिटल कलैया प्रहरीले जनाएको छ । भने खुर्पा प्राहरगरि हत्या गर्ने विमललाई प्रहरीको नियन्त्रणमा रहेको छ ।






















Discussion about this post