बाराद्वारा प्रहरीद्वारा लाखौ मुल्यको प्याज र चिनी बरामद

388
SHARES
511
VIEWS

बारा । बारा प्रहरीले लाखौ मुल्यको चिनी र प्याज बरामद गरेको छ । दिनको ३:३० बजेको समयमा विषेश सूचना आधारमा २ लाख ६९ हजार बराबरको समान प्रहरीको नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय, बाराबाट सादा पोषाकमा र प्रहरी चौकी मटिअर्वाबाट खटिएको संयुक्त प्रहरी टोलिले  कलैया उपमहानगरपालिका नं. १२ बस्ने खेडु मियाको घरलाई छापामारी गर्दा सो मुल्य रु.२ लाख ६९ हजार ५ सय बराबरको निम्न समानहरु फेला पारी उक्त समानहरु नियन्त्रणमा लिएको छ । सामन नियन्त्रणमा लिएसंगै आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले चिनि -२४ बोरा प्याज-५३ बोरा प्रहरीले बरामद गेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित