बारागढी–५ मा २८ दलित समुदायलाई सिम्रौनगढ निःशुल्क विद्युत मिटर विरण

395
SHARES
520
VIEWS

दिपेन्द्र जयसवाल/बारा । बारा जिल्लाको सुन्दर गाउँपालिका बारागढी गाउँपालिका–५ मा दतिसमुदायलाई निःशुल्क विद्युत मिटर वितरण गरेको छ ।
वडा नम्बर–५ कोे सिहासनी र बैरिया टोलमा मंगलबार २८ दलित समुदायका घर परीवारलाई नेपाल बिधुत्त प्राधिकरण सिम्रौनगढ शाखाले वितरण गरेको हो ।


गाँउपालिका अध्यक्ष अशोककुमार जयसवालको विशेष पहलमा निःशुल्क बिधुत्त मिटर बितरण गरिएका थिए । उक्त कार्यक्रममा वडा सदस्य गोपिचन्दप्रसाद यादव  स्थानिय जनप्रतिनिधीहरु बिधुत्त शाखाका कर्मचारीको उपस्थितिमा सो सामग्री बितरण गरिएको थियो । यस्ता विभिन्न कार्यक्र पालिका परिसरमा भएका् थियो ।

स्थानीय सरकारको सेवा सुबिधा पाउनु भएकोमा स्थानिय  वडावासीहरु निकैनै हर्सित भएको स्थानिय वासिन्दाहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित