वारा । मकवानपुरे गायक केशर सिं मोक्तानको “वाला वाला पाडाला म्हेन्दोरी” बोलको अडियो सेलो गीत सर्वाजानिक भएको छ ।
गायक तथा संगीतकार साम्तेन मोक्तानको शब्द संगीत रहेको यस गीतमा चर्चित गायिका निर्मला घिसिङ्ग र केशर सिं मोक्तानको स्वर रहेको छन भने, गीतको अरेन्ज, मिक्सिङ्ग र मास्टरिङ्ग सानुबाबु घिसिङले गरेका छन । त्यस्तै रेकर्डडिष्टमा प्रख्यात थिङ्गको रहेको संगितकार मोक्तानले बताए । गीत फ्याफुल्ला स्टुडियोमा रेकर्ड गरिएको थियो । गित साम्तेन मोक्तान अफिसियल चानल मार्फत सार्वजनिक भएको हो ।
गितको लिंक https://youtu.be/0i4Y8UyK3cU?si=D3hiBvW8xkH3JFCW





















Discussion about this post