बारा जिल्ला लामा घेदुङ संयोजकको तदर्थ समितिमा गोले मनोनीत

420
SHARES
552
VIEWS

बारा  । नेपाल तामाङ घेदुङको छाता संगठन लामा घेदुङ बारा संयोजक तदर्थ समितिमा सोनम सिंह गोले लामाले जिम्मा प्पएको छ । निजगढ नगरपालिका वडा नम्बर १२ निवासी लामालाई केन्द्रीय समितिको बैंककले २३ गते आईतवार मनोनीत गरेको हो । संघीय समितिको अध्यक्ष पाल्देन योन्जनले हस्ताक्षरगरी गोलेलाई संयोजकमा नियुक्ति गरेको पत्र जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित