कोपा अमेरिका : ब्राजिल सम्मिलित समूह विजेता बन्यो कोलम्बिया

388
SHARES
511
VIEWS

बारा । कोपा अमेरिका २०२४ मा कोलम्बियाले बुधबार ब्राजिल सम्मिलित समूह जितेको छ । समूह डी को खेलमा कोलम्बियाले ब्राजिललाई १–१ को बराबरीमा रोक्यो । यो जितपछि कोलम्बियाको ७ अंक भएको छ र समूहको शीर्षमा रह्यो । ब्राजिल भने ५ अंकमा दोस्रो स्थानमा रह्यो । दुवै टिम यस समूहबाट नकआउट चरण पुगेका छन् । समूहको अर्को खेलमा कोस्टारिकाले पाराग्वेलाई २–१ ले हरायो । कोस्टारिका चार अंकमा तेस्रोमा रह्यो भने पाराग्वे सबै खेलमा पराजित भएर शून्य अंकमा रह्यो ।
ब्राजिलले राफिन्हाको गोलले १२ औं मिनेटमा अग्रता लिएको थियो । तर त्यसलाई कायम भने राख्न सकेन् । कोलम्बियाले पहिलो हाफको इन्ज्युरी समयमा बराबरी गोल फर्कायो । ड्यानिएल मुनोजले यो गोल गरेका हुन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित