राप्रपा महिला संगठनको निजगढ नगर भेला सम्पन्न

420
SHARES
552
VIEWS

बारा । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट महिला संगठनको निजगढ नगर कार्यसमितिको भेला तथा प्रशिक्षण सोमवार सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्रिक महिला संगठनकी नगर अध्यक्ष गीता भट्टराईको अध्यक्षमा भएको सो कार्यक्रमकी प्रमुख अतिथि महिला संगठनकी केन्द्रिय अध्यक्ष अन्जना शाह रावल, भूतपुर्व सैनिक संगठनका केन्द्रिय अध्यक्ष पूर्वजर्नेल प्रकाशजंग कार्की, राप्रपाका केन्द्रिय सदस्य विनोदकुमार भारती, केन्द्रिय सदस्य तथा प्रशिक्षण विभागका सदस्य उद्धवराज भेटवाल, पूर्व केन्द्रिय सदस्य सावित्रीदेवी भारती, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन केन्द्रिय सदस्य शेषा सापकोटा लगायतको उपस्थित रहेको थियो । निजगढ ७ स्थित सगरमाथा साकोसको सभाहलमा भेला सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित