निजगढको गौरीशंकर क्याम्पस स्ववियु समितिको उपाध्यक्षमा पुलामी र  स-सचीवमा गिरी मनोनीत

440
SHARES
579
VIEWS

बारा । बाराको निजगढस्थित गौरीशंकर क्याम्पसको स्ववियु उपाध्यक्षमा भिमकुमारी पुलामी र सह-सचिवमा प्रसुन्ना गिरी मनोनीत भएकि छिन ।

पुलामी र गिरी दुवै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध रहेकी छिन । गत चैत ५ गते भए सो निर्वाचनले अध्यक्षमा एमाले निकट अनेरास्ववियुका बालकृष्ण हुमागाईं विजयी भएको थियो ।

उनले कांग्रेस निकटका नेविसंघका अध्यक्षका उम्मेदवार दाबा लामा बोम्जनलाई ३ मतले पराजित गरेको थियो ।

सो क्याम्पसमा पहिलोपटक स्ववियु निर्वाचन भएको थियो । क्याम्पसमा ३ सय ६८ मतदाता रहेकोमा ३ सय ३३ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित