एमाले निजगढ अधिवेशन : अध्यक्ष पदमा घलान र कुमर प्रतिस्पर्धा ४ जना उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

447
SHARES
588
VIEWS

बारा । नेकपा एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका ४ जनाले मनोनयन फिर्ता लिएका छन् ।

६ जनाको उम्मेदवारी परेकोमा दिलबहादुर लामा, भोलाप्रसाद गौतम, रामकृष्ण घिमिरे र माधव न्याैपानेले उम्मेदवारी फिर्ता लिएको स्रोतले जनाएको छ ।
अब अध्यक्ष पदमा जयराम कुमार र तिलक घलान बिच प्रतिस्पर्धा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित