गरुडामा एक युवकको शव फेला

385
SHARES
507
VIEWS

रौतहट । रौतहटको गरुडा नगरपालिका १ जयनगर स्थित फर्निचर मेलामा आइतबार बिहान एक युवकको शव फेला परेको छ । नामथर बतन नखुलेको करिब ३५ वर्षीय पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि राजन कार्कीले जानकारी दिए । मृतक युवकको शव पहिचान गर्नका लागि प्रयास भइरहेको उनले बताए । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित