गौरीशंकर माविको  ५१औं जन्मोत्सव तथा अभिभावक दिवस  सम्पन्न

421
SHARES
554
VIEWS

बारा । बाराको निजगढ-८ मा रहेको  गौरी शंकर मा वि को   ५१ औं जन्मोत्सव तथा अभिभावक दिवस  बिहिबार  विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्तौलाको सभाध्यक्षता सम्पन्न  कार्यक्रममा मधेस प्रदेश सभाकी सदस्य मिना लामा प्रमुख आतिथ्यता रहेको थियो । भने कार्यक्रममा प्रमुख अथिती मिना लामा, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी,  नेकपा एमाले निजगढ नगर उपाध्यक्ष  भोलाप्रसाद गौतम,  नेकपा (माओवादी केन्द्र) का  निजगढ नगर अध्यक्ष सन्तोष दंगाल, राष्टिय प्रजातन्त्र पार्टी निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेती, नेपाल एकिकृत समाजवादी पार्टी निजगढ का अध्यक्ष, भिमप्रसाद सापकोटा जनमत पाटी निजगढका अध्यक्ष मोजहर मन्सुर यस विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष टेकबहादुर लामा, पुर्व शिक्षाक सुदर्शन कोइराला र विद्यालयका व्यवस्थापन समतिका पूर्व अध्यक्ष एवं गौरीशंकर क्याम्पसका अध्यक्ष एकबहादुर श्रेष्ठलगायतले सम्बोधन गरेका थिए । त्यस्तै प्रमुख अतिथी विशिष्ट र आतिथिहरुमा मिना लामा, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी,  नेकपा एमाले निजगढ नगर उपाध्यक्ष  भोलाप्रसाद गौतम,  नेकपा (माओवादी केन्द्र) का  निजगढ नगर अध्यक्ष सन्तोष दंगाल, नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश सदस्य रविराज दंगाल, समाजसेवी महेसी कुवार, राष्टिय प्रजातन्त्र पार्टी निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेती, नेपाल एकिकृत समाजवादी पार्टी निजगढ का अध्यक्ष, भिमप्रसाद सापकोटा जनमत पाटी निजगढका अध्यक्ष मोजहर मन्सुर यस विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष टेकबहादुर लामा, पुर्व शिक्षाक सुदर्शन कोइराला र विद्यालयका व्यवस्थापन समतिका पूर्व अध्यक्ष एवं गौरीशंकर क्याम्पसका अध्यक्ष एकबहादुर श्रेष्ठ निजगढ नगर कार्यपालिका सदस्य शर्मिला विक, सार्वजनिक माविका व्यवस्थापन अध्यक्ष दुर्गा गौतम यसै विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामकृष्ण नेपाल, चन्द्रसिंह लामा, केदारप्रसाद गौतम, बद्रीप्रसाद बडाल विद्यालयका पूर्व प्रधानाध्यापकहरु कृष्णप्रसाद उपाध्याय, सुदर्शनप्रसाद कोइराला, रामकुमार शर्मा (दाहाल)लगायत अभिभावक, विद्यार्थी, शिक्षाप्रेमि, पत्रकार र सरोकारवाला सबैको सहभागिता रहेको थियो ।
कार्यक्रममा एसईई परीक्षामा सर्बोत्कृष्ट ए प्लस नतिजा हांसिल गर्ने विद्यार्थीहरु पुरस्कृतसहित सम्मान गरेका थिए । त्यस्तै राष्ट्रियपति रनिङशिलमा पदक हसिल गर्ने छात्रचात्राहरु नगदसहित प्रमाणपत्रले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित