एक दिवसीय महिला प्रजनन र महिला सशक्तीकरण तालिम सम्पन्न

398
SHARES
524
VIEWS

दिपेन्द्र जयसवाल/बारा । बाराको कोल्हबी नगरपालिका  वडा नम्बर ७ धोधरपामा महिला प्रजनन स्वास्थ्य सम्बन्धि र महिला सशक्तीकरण एकदिने तालिम सम्पन्न भएको छ । उक्त तालिमको अध्यक्षता कोल्हवी वडा नम्बर ७ का वडा  अध्यक्ष सलाउदिन अंसारीले गरेका थिए । तालिमामा स्थानीय महिलाहरुक सहभागीता रहेका थिए ।

समाजलाई आफ्नो स्वास्थ्य र आत्मरक्षाको मनोबल वृद्धि गर्ने उद्देश्यले संचालन गरेको तालिम पश्चत धोधर्पाका स्थानीय महिलाले लाभान्वित भएका छ्न । तालिममा ७ नम्बर वडाका अधिकांश महिलाहरूको सहभागितामा रहेका थिए ।  सो तालिमा वडा सदस्यहरु सत्रुधन चौधरी, धर्मेन्द्र चौधरी, महिला वडा सदस्यहरु सोनमती देवी चौधरी र  सीता साहनी समेतले उपस्थिति जनाएकी थिइन । त्यस्तै  समाजसेवीहरु सबिर अंसारी र यासिफ र संञ्चारकर्मीलगायतका सहभागीता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित