बारा प्रहरीले ५ जना फरार प्रतिवादी पक्राउ

394
SHARES
518
VIEWS

बारा । विभिन्न मुद्दामा फरार पाँच जना प्रतिवादीहरूलाई बाराप्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका घर भएका ६७ वर्षीय मञ्जु रहमान, ५७ वर्षीय मासुमा भन्ने मनोरमा, ७७ वर्षीय सुकुट माझी मुसहर, ७३ वर्षीय शिउतरनिया थरुनी उर्फ शिवरानी र ५३ वर्षीय सदर कुमार उपाध्याय छन्।

जालसाजी र सार्वजनिक मुद्दामा उनीहरूलाई अदालतले १० रुपैयाँदेखि ५ सयसम्म जरिवाना हुने फैसला गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित