दिपेन्द्र जयसवाल/बारा । बारा जिल्लाको बारागढी गाउँपालिकामा नयाँ कार्यालयको प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार चौधरी हाजिर भएको छ ।
गाउँपालिकाकाे कार्यालय खोपवामा दशौ कार्यालयमा प्रमुख प्रमुख प्रशासकीय अधिकृत चौधरीको साेमबारका हाजिर भएको हो I गाँउपालिकाको अध्यक्ष अशोककुमार जयसवालको अध्यक्षतामा भएको स्वागत कार्यक्रमा वडाअध्यक्ष, गाँउ कार्यपालिका सदस्य, वडा अध्यक्ष वडा सदस्य लगायत गाँउपालिकामा कार्यरत बिभिन्न शाखाका शाखा प्रमुख, कर्मचारी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा गाउपालिकाले एक कार्यक्रम विच स्वागत तथा परिचात्मक कार्यक्रम समेत गरेका थिए भने कार्यक्रमको संञ्चालन लेखा अधिकृत अजय चौधरीको रहेका थिए ।





















Discussion about this post