जनमत पार्टीको निजगढ नगर कमिटी गठन

404
SHARES
531
VIEWS

निजगढ । बाराको निजगढ नगरमा सिके राउत नेतृत्वको जनमत पार्टीको नगर समिति गठन गरेको छ । निजगढमा विहिवार भएको भेलाले मोजाहर मन्सुरको अध्यक्षतामा २१ सदस्यीय नगर समिति गठन गरेको हो । नगर समितिको उपाध्यक्षमा नाजमा खातुन, सचिवमा रामचन्द्र दास, सह-र्साचवमा इमरान केशरी र कोषाध्यक्षमा किशोरी ठाकुर रहेका छन । त्यस्तैगरि सदस्यहरूमा छोटेलाल सोनार, एकराम आलम, विकास ठाकुर, आकाश ठाकुर, हजरा खातुन, सलिम अहम्द, नेयाज आलमलगायत २१ सदस्यीय नगर समिति गठन गरेको हो । भेलामा जनमत पार्टीका केन्द्रीय सदस्य रामबाबु साह र केन्द्रीय पर्यवेक्षक रामविनोद यादव लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित