लोसपाद्वारा सदस्यता वितरण अभियान सुरु

384
SHARES
505
VIEWS

बारा । मधेशवादी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सदस्यता वितरण अभियान चलाएको छ । जनकपुरधाममा शुक्रबार लोसपा नेपालको आयोजनामा भएको सदस्यता वितरण अभियान सुरु गरिएको लोसपा नेपालले जनाएको छ । सो अभियानको शुभारम्भ लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले गरेका छन् । धनुषा जिल्लामा नव प्रवेशीलाई सदस्यता वितरण गर्दै अध्यक्ष ठाकुरले अभियान आरम्भ गरे एक नेताले बताए । लोसपा नेपालले महाधिवेशनलाई लक्षित गर्दै सदस्यता अभियान सुरु गरेको छ उनले जानकारीदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित