लागुऔषध न्यूनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम

396
SHARES
521
VIEWS

बसन्त लामा/रौतहट २८ बैसाख । रौतहट जिल्लामा “समुदाय-प्रहरी साझेदारी”कार्यक्रम अन्तर्गत गौरमा कार्यक्रमको आयोजना गरिएको छ । श्री गौर बहु-प्राविधिक शिक्षालय रौतहटको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा कार्यक्रम भएको हो ।


शुक्रवार गौर नगरपालिका वडा नं.९ स्थित रहेको श्री गौर बहु-प्राविधिक शिक्षालयमा अध्ययनरत रहेका छात्रा/छात्र/शिक्षक/शिक्षिका समेत गरी ७३ जनाको सहभागिता रहेको थियो ।
शिक्षालयमा कार्यरत रहेका प्रधानाध्यापक मुकेश कुमार साहको अध्यक्षतामा भएको थियो । जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका प्रहरी निरिक्षक राकेश राईको कमाण्डमा खटि गएको ५ जना प्रहरी लागुऔषध न्यूनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित