पिक अप भ्यानको ठक्कर बाट रौतहटका  साइकल सवारको मृत्युु

422
SHARES
555
VIEWS

बारा । बाराको कोल्हबीमा पिकअप गाड़ीको ठक्करबाट रौतहटका यादवको मृत्यु भएको छ I

तामागढ़ी-सिमरौंनगढ़ सड़क खण्ड अन्तर्गत कोल्हबी ११ खगदे पुल नजिक प्रदेश २-०३ –०१ च ४९२० नम्बरको पिकअप गाड़ीले  आइतबार बिहान साइकलमा सवार रौतहट मौलापुर नगरपालिका वाड न ८ सोनारानिया निवासी ५५ बर्षीय अधिकारी यादवलाइ  ठक्कर दिएको हो I
पिकअप गाड़ीको ठक्करबाट घटना स्थल मै यादवको मृत्यु भएको हो I ईलाका प्रहरी कार्यालय कोल्हबीबाट गएको प्रहरी टोलीले ठक्कर दिने पिकअप गाड़ी र चालकलाइ नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय बारा कलैया पठाएको प्रहरीले जनाएको छ I मृतक यादवको शवलाई पोस्ट मार्टमको लागी प्रादेशिक अस्पताल कलैयामा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित